ङ्याकङ्याक

Romanized: ngyaakangyaaka, ngyaakangyaak, ngyaakangyaka, ngyakangyaaka

कुकुर आदिले पटक पटक टोक्ने चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. ङ्याक (द्वि.)]

१.
कुकुर आदिले पटक पटक टोक्ने चालले।
२.
गलहत्त्याउने वा ङ्याँक्ने चालले।

सम्बन्धित शब्दहरू