ङ्याचङ्याच
Romanized: ngyaachangyaacha, ngyaachangyaach, ngyaachangyacha, ngyachangyaacha
ङ्याँक्ने चालले; गर्दनमा समातेर पटक पटक गाड्ने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. ङ्याच (द्वि.)]
1
ङ्याँक्ने चालले; गर्दनमा समातेर पटक पटक गाड्ने किसिमले।