चकनाचुर
Romanized: chakanaachura, chakanaachur, chakanachura, chakanachur
टुक्रा टुक्रा हुने गरी फुटेको; शतचूर्ण भएको; धुलोपिठो भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
टुक्रा टुक्रा हुने गरी फुटेको; शतचूर्ण भएको; धुलोपिठो भएको।
२.
(नाम)
चाना; चकानु।