मोतीचुर
Romanized: motichura, motichur, moteechura, moteechur
जिलेबी झै घिउमा पकाई पागमा डुबाएर बनाइने दानादार मिठाई; मुगीको लड्डु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जिलेबी झै घिउमा पकाई पागमा डुबाएर बनाइने दानादार मिठाई; मुगीको लड्डु।