चकमक
Romanized: chakamaka, chakamak, cakamak, cakamaka
फलाम वा इस्पातले घोट्दा आगाको झिल्का निस्कने दानादार कडा सिलिकायुक्त पत्थर वा दर्शनढुङ्गो; पहिलेपहिले आगो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
1
फलाम वा इस्पातले घोट्दा आगाको झिल्का निस्कने दानादार कडा सिलिकायुक्त पत्थर वा दर्शनढुङ्गो; पहिलेपहिले आगो सल्काउनाका लागि प्रयोग गरिने ढुङ्गा वा पत्थरको एक उपकरण।