चकमके

Romanized: chakamake, cakamake

चकमके (chakamake) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

चकमके(१)

(नाम)
1.
चकमकले आगो पार्ने (ढुङ्गो)।

चकमके(२)

(विशेषण)
1.
लात हान्ने बानीको (पशु); पछाडिका खुट्टा ठोक्काएर हिँड्ने (गाईगोरु)।

चकमके(३)

(विशेषण)
1.
हिँड्दा दुई खट्टाका घुँडा ठोक्किने (व्यक्ति)।

सम्बन्धित शब्दहरू