चकिलो
Romanized: chakilo, cakilo
कडा रङको; चहकिलो वा तेजिलो रङको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कडा रङको; चहकिलो वा तेजिलो रङको।
२.
चर्को स्वादको; तिक्खरो।