चक्कर चलाउनु

Romanized: chakkara chalaaunu, chakkara chalaunu, cakkara chalaaunu, chakkara calaaunu

जालझेल गर्नु; फन्दामा पार्नु; कपटी व्यवहार गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
जालझेल गर्नु; फन्दामा पार्नु; कपटी व्यवहार गर्नु।

सम्बन्धित शब्दहरू