कुरा चलाउनु
Romanized: kuraa chalaaunu, kura chalaaunu, kuraa chalaunu, kura chalaunu
कसैसँग खास कुराको प्रसङ्ग उठान गर्नु; कुनै विषयबारे कुरा अघि बढाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
कसैसँग खास कुराको प्रसङ्ग उठान गर्नु; कुनै विषयबारे कुरा अघि बढाउनु।