हुकुम चलाउनु
Romanized: hukuma chalaaunu, hukuma chalaunu, hukuma calaaunu, hukuma calaunu
आदेश गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
आदेश गर्नु।
२.
शासन गर्नु।