तान चलाउनु

Romanized: taana chalaaunu, taana chalaunu, tana chalaaunu, tana chalaunu

कपडा बुन्ने कारखाना सुरु गर्नु वा यन्त्रद्वारा कपडा बुन्न थाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
कपडा बुन्ने कारखाना सुरु गर्नु वा यन्त्रद्वारा कपडा बुन्न थाल्नु।
२.
कल्पनाको छाल वा तरङ्गमा रङ्गिई अलमलिनु; हराउनु।

सम्बन्धित शब्दहरू