तान छेड्नु
Romanized: taana chhednu, tana chhednu, taana chednu, tana chednu
गीतमा लय भरेर गाउन सुरु गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
गीतमा लय भरेर गाउन सुरु गर्नु।
२.
सङ्गीतमय आलाप थाल्नु।