दान छर्नु
Romanized: daana chharnu, dana chharnu, daana charnu, dana charnu
चोला उठ्नु; स्वर्गवास हुनु; मर्नु; ढिकुरो फुटाउँदा दाल र अरू बीजहरू छरिन्छन् यसैले मृत भएर संस्कार पनि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
चोला उठ्नु; स्वर्गवास हुनु; मर्नु; ढिकुरो फुटाउँदा दाल र अरू बीजहरू छरिन्छन् यसैले मृत भएर संस्कार पनि भइसक्नु।