निसान छाप
Romanized: nisaana chhaapa, nisaana chhaap, nisaana chhapa, nisana chhaapa
कुनै वस्तुको पहिचानका लागि चिनोका रूपमा लगाइने छाप; परिचायक चिह्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै वस्तुको पहिचानका लागि चिनोका रूपमा लगाइने छाप; परिचायक चिह्न।
२.
कार्यालयको आफ्नो परिचयात्मक छाप।