गुलाफी छेड

Romanized: gulaaphi chheda, gulaaphi chhed, gulaphi chheda, gulaafi chheda

ना. बाहिर थाहै नपाइने, भित्र भने बिझ्ने किसिमले गरिने कुरो; चाल नपाउने किसिमले गरिएको व्यङ्ग्य; छड्के भनाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. बाहिर थाहै नपाइने, भित्र भने बिझ्ने किसिमले गरिने कुरो; चाल नपाउने किसिमले गरिएको व्यङ्ग्य; छड्के भनाइ।

सम्बन्धित शब्दहरू