कुरा चपाउनु
Romanized: kuraa chapaaunu, kura chapaaunu, kuraa chapaunu, kura chapaunu
ड्याङ्डुङ् गरेर कुरा राम्ररी नखोल्नु। (उदा.- तपाईं त भएको कुरा पनि राम्ररी भन्नुहुन्न, किन कुरा चपाएको?)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
टु.
1
ड्याङ्डुङ् गरेर कुरा राम्ररी नखोल्नु। (उदा.- तपाईं त भएको कुरा पनि राम्ररी भन्नुहुन्न, किन कुरा चपाएको?)।
उदाहरण वाक्य
- तपाईं त भएको कुरा पनि राम्ररी भन्नुहुन्न, किन कुरा चपाएको?