कुरा चिप्लनु

Romanized: kuraa chiplanu, kura chiplanu, kuraa ciplanu, kura ciplanu

लिएको अडानविपरीत प्रसङ्ग घुस्नु; लुकाउन खोजिएको विषय थाहा नपाई खुस्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
लिएको अडानविपरीत प्रसङ्ग घुस्नु; लुकाउन खोजिएको विषय थाहा नपाई खुस्कनु।

सम्बन्धित शब्दहरू