कुरा चर्कनु
Romanized: kuraa charkanu, kura charkanu, kuraa carkanu, kura carkanu
कुरा वा विषयको चर्चा झन्झन् कडा हुँदै जानु; कुराकानी बिग्रनु; विरोध हुन थाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
कुरा वा विषयको चर्चा झन्झन् कडा हुँदै जानु; कुराकानी बिग्रनु; विरोध हुन थाल्नु।