कुरा चोर्नु

Romanized: kuraa chornu, kura chornu, kuraa cornu, kura cornu

लाटो र अन्जानझैँ बनी खास रहस्य पत्ता लगाउनु; कुरा धुत्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
लाटो र अन्जानझैँ बनी खास रहस्य पत्ता लगाउनु; कुरा धुत्नु।

सम्बन्धित शब्दहरू