मन चोर्नु
Romanized: mana chornu, mana cornu, manacornu, manachornu
कसैको मनलाई आफ्नो वशमा पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
कसैको मनलाई आफ्नो वशमा पार्नु।
२.
थाहा नपाईकन अर्काको भित्री भावना बुझ्नु।