चोर्नु
Romanized: chornu, cornu
लुकीछिपी कसैले थाहा नपाउने गरी अर्काको धनमाल हरण गर्नु; अर्काको सम्पत्ति खुसुक्क लैजानु; लामो हात गर्नु;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत चोर+नु]
1
लुकीछिपी कसैले थाहा नपाउने गरी अर्काको धनमाल हरण गर्नु; अर्काको सम्पत्ति खुसुक्क लैजानु; लामो हात गर्नु; चोरी गर्नु।