किलेजोर्नी
Romanized: kilejornee, kilejornii, kilejorni
शरीरको अङ्ग दोबार्न सकिने कुहुनो, घुँडो आदिको जोर्नीमध्ये कुनै एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [किलो+जोर्नी]
1
शरीरको अङ्ग दोबार्न सकिने कुहुनो, घुँडो आदिको जोर्नीमध्ये कुनै एक।