जोर्नी

Romanized: jornee, jornii, jorni

शरीरका अवयवहरूमध्ये दुई अवयव जोडिने ठाउँ; सन्धिस्थल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [जोर्नी]

१.
शरीरका अवयवहरूमध्ये दुई अवयव जोडिने ठाउँ; सन्धिस्थल ।
२.
दुई वस्तु गाँसिएको वा जोडिएको ठाउँ; गाँस; सङ्गम।

सम्बन्धित शब्दहरू