अर्धचलजोर्नी

Romanized: ardhachalajorni, ardhachalajornee, ardhachalajornii, ardhacalajornee

शरीरको एकापट्टि मात्र चल्ने जोर्नी; घुँडो, कुहुनो आदिको जोर्नीजस्तो पूरै नचलेर औँलाका टुप्पामुनिको मणिबन्धमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
शरीरको एकापट्टि मात्र चल्ने जोर्नी; घुँडो, कुहुनो आदिको जोर्नीजस्तो पूरै नचलेर औँलाका टुप्पामुनिको मणिबन्धमा रहने जस्ता आधा मात्र चल्ने जोर्नी।

सम्बन्धित शब्दहरू