अर्धचल जोर्नी

Romanized: ardhachala jorni, ardhachala jornee, ardhachala jornii, ardhacala jornee

शरीरको एकापट्टि मात्र चल्ने जोर्नी; घुँडो, कुहिनु आदिको जोर्नीजस्तो पूरै नचलेर औंलाका टुप्पादेखि मुन्तिर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
शरीरको एकापट्टि मात्र चल्ने जोर्नी; घुँडो, कुहिनु आदिको जोर्नीजस्तो पूरै नचलेर औंलाका टुप्पादेखि मुन्तिर मणिबन्धमा रहने जस्ता आधा मात्र चल्ने जोर्नी।

सम्बन्धित शब्दहरू