अचल जायजेथा
Romanized: achala jaayajethaa, achala jaayajetha, achala jayajethaa, achala jaayajeth
एक ठाउँबाट अर्का ठाउँमा लैजान वा सारन तारन गर्न नसकिने घर; जग्गा जमिन आदि जायजेथा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
एक ठाउँबाट अर्का ठाउँमा लैजान वा सारन तारन गर्न नसकिने घर; जग्गा जमिन आदि जायजेथा।