किले जोर्नी

Romanized: kile jornee, kile jornii, kile jorni, kilejorni

हात, खुट्टा आदिका हड्डीहरू चलाउन हुने गरी खप्टिएको जोर्नी; किला झै गरेर जोडिएको हड्डीको जोर्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [किलो+जोर्नी]

1
हात, खुट्टा आदिका हड्डीहरू चलाउन हुने गरी खप्टिएको जोर्नी; किला झै गरेर जोडिएको हड्डीको जोर्नी।

सम्बन्धित शब्दहरू