जोर्नु
Romanized: jornu
मिलन गराउनु (उदा.- नयाँ बनेको सडकले मुगलिङलाई गोर्खासँग जोरेको छ)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [जोड+नु]
१.
मिलन गराउनु (उदा.- नयाँ बनेको सडकले मुगलिङलाई गोर्खासँग जोरेको छ)।
२.
एउटा वस्तुमा अर्को वस्तु गाँस्नु; एउटा वस्तुसँग अर्को वस्तु जोल्ट्याउनु।
२.
जड्नु; जडान गर्नु।
३.
जम्मा गर्नु; जुटाउनु।
४.
जोड्नु; मिलाउनु।
उदाहरण वाक्य
- नयाँ बनेको सडकले मुगलिङलाई गोर्खासँग जोरेको छ