चक्रछापा

Romanized: chakrachhaapaa, chakrachhaapa, chakrachhapaa, chakrachhaap

टँडामा सानो चक्र भएको कलमले लेखिएको कुरा विशेष खालको कागतद्वारा धेरै प्रति छाप्ने मेसिन; स्टेनसिल पेपरमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
टँडामा सानो चक्र भएको कलमले लेखिएको कुरा विशेष खालको कागतद्वारा धेरै प्रति छाप्ने मेसिन; स्टेनसिल पेपरमा काटिएका वा छापिएका कुरा धेरै प्रति छाप्ने मेसिन।

सम्बन्धित शब्दहरू