चक्रधूम
Romanized: chakradhuma, chakradhum, chakradhooma, chakradhoom
ज्यादतीसाथ गरिएको कार्य; अचाक्ली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
ज्यादतीसाथ गरिएको कार्य; अचाक्ली।
२.
सीमा नाघेर गरिने काम; उत्पात; झगडा।