चटक चटक

Romanized: chataka chataka, chataka chatak, cataka chataka, chataka cataka

चटचट गर्ने वा चटक आवाज सुनिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
चटचट गर्ने वा चटक आवाज सुनिने गरी।
२.
चटकपटक; सिँगारपटार।

सम्बन्धित शब्दहरू