चटकमटक

Romanized: chatakamataka, chatakamatak, catakamatak, catakamataka

चटकमटक (chatakamataka) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

चटकमटक(१)

(नाम)
१..
सिँगारपटार।
२..
हाउभाउ; चरकमरक; चटरपटर; फर्‍याकफुरुक।

चटकमटक(२)

(क्रियाविशेषण)
1.
राम्रो र छरितो ढङ्गले; भरिलो शृङ्गारलाई हुने गरी।

सम्बन्धित शब्दहरू