चट्काउनु
Romanized: chatkaaunu, chatkaunu, catkaaunu, catkaunu
कसैलाई हातले पिट्नु; चड्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कसैलाई हातले पिट्नु; चड्काउनु।
२.
कुनै वस्तु सुटुक्क लैजानु।