चडाम्मु
Romanized: chadaammu, chadammu, cadaammu, cadammu
एकाएक जोडले चड्कन दिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
एकाएक जोडले चड्कन दिने गरी।
२.
मेघ गर्जिने गरी।