घडाम्मु

Romanized: ghadaammu, ghadammu

कुनै ठुलो वस्तु खस्दा आउने आवाजले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
कुनै ठुलो वस्तु खस्दा आउने आवाजले।
२.
सद्दे मानिस एकाएक बित्दाको अवस्थाले।

सम्बन्धित शब्दहरू