चढाउनु

Romanized: chadhaaunu, chadhaunu, cadhaaunu, cadhaunu

माथि पुऱ्याउनु; उकाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
माथि पुऱ्याउनु; उकाल्नु।
२.
समर्पण गर्नु; दिनु; टक्र्याउनु; अर्पण गर्नु; सुम्पनु।

सम्बन्धित शब्दहरू