चण्डाल चौकडी

Romanized: chandaala chaukadi, chandala chaukadi, chandaala chaukadee, chandala chaukadee

चार जना चण्डाल वा धूर्तहरूको समूह; सर्वसाधारणलाई सजिलै ठग्न सक्ने चण्डाल वा धूर्तहरूको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
चार जना चण्डाल वा धूर्तहरूको समूह; सर्वसाधारणलाई सजिलै ठग्न सक्ने चण्डाल वा धूर्तहरूको समूह।

सम्बन्धित शब्दहरू