चतुष्पद
Romanized: chatushpada, chatushpad, chatuspada, chatuspad
चौपाया; चारखुट्टे जन्तु; चतुष्पाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चौपाया; चारखुट्टे जन्तु; चतुष्पाद।
२.
(विशेषण)
चार खुट्टा भएको।
३.
चार अङ्ग भएको।