चतुष्कोण

Romanized: chatushkona, chatushkon, chatuskona, chatuskon

चार कोण भएको; चार कुना भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
चार कोण भएको; चार कुना भएको।
२.
(नाम) चार पाइर्व भएको आकृति; चतुर्भुज।

सम्बन्धित शब्दहरू