चतुष्टक
Romanized: chatushtaka, chatushtak, chatustaka, chatustak
बिचमा चोक भएको घर; वरिपरि घुमेको घर; गोलघर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बिचमा चोक भएको घर; वरिपरि घुमेको घर; गोलघर।
२.
चार पाखो वा शाखा आदि भएको; चारपाटे; चारकुने।