चनियाँमुरा
Romanized: chaniyaammuraa, chaniyaammura, chaniyammuraa, chaniyaanmuraa
तालुखुइले; खल्वाट; टाउकोमा रौँ नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
तालुखुइले; खल्वाट; टाउकोमा रौँ नभएको।