चरणपादुका
Romanized: charanapaadukaa, charanapaaduka, charanapadukaa, charanapaaduk
खराउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
खराउ।
२.
ढुङ्गा आदिमा कुँदेर पूजा गर्ने हेतुले बनाइएको पादचिह्न।