चरु

Romanized: charu, caru

जौ, तिल, धान, चामल, घिउ आदि मुछेर देवकार्यमा अग्निमा चढाइने वस्तु; आहुति; हव्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जौ, तिल, धान, चामल, घिउ आदि मुछेर देवकार्यमा अग्निमा चढाइने वस्तु; आहुति; हव्य।
२.
ठाडो बिट भएको, धातुको एक भाँडोविशेष; सानो ठो।

सम्बन्धित शब्दहरू