चर्मराउनु
Romanized: charmaraaunu, charmaraunu, carmaraaunu, carmaraunu
विभिन्न संरचना तथा बोटबिरुवा आफ्नो पकडबाट विच्छिन्न हुन खोजेजस्तो प्रकारले हल्लनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
विभिन्न संरचना तथा बोटबिरुवा आफ्नो पकडबाट विच्छिन्न हुन खोजेजस्तो प्रकारले हल्लनु।