चर्या

Romanized: charyaa, charya, chary, cary

घुमफिर; सैर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
घुमफिर; सैर।
२.
प्रथा; रीतिरिवाज; अनुष्ठान।
३.
आचरणविधि; चालचलन।
४.
जीविका।

सम्बन्धित शब्दहरू