चलाउने
Romanized: chalaaune, chalaune, calaaune, calaune
चलाउने (chalaaune) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
चलाउने(१)
(विशेषण/ नाम [चलाउ+ने])
१..
डाले घाँसको एक रुख।
२..
नेपाली छेत्रीको एक थर।
३..
चालक।
४..
चालु गराउने; चल्तीमा ल्याउने, प्रसङ्ग उठाउने।
५..
वस्तुलाई यताउति चलाउने (साधन)।
चलाउने(२)
(नाम)
1.
नेपालका पहाडी मूलका ब्राह्मण वा छेत्रीको एक थर।
चलाउने(३)
(नाम)
1.
देवीदेवताका चमर चलाउने व्यक्ति।