चसचसाउनु
Romanized: chasachasaaunu, chasachasaunu, chasachashaaunu, chashachasaaunu
चसचस दुखाइको अनुभव हुनु; चसचस गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
चसचस दुखाइको अनुभव हुनु; चसचस गर्नु।