चसचस

Romanized: chasachasa, chasachas, chasachasha, chashachasa

दुख्ता वा घोच्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [द्वित्व <चस]

१.
दुख्ता वा घोच्दाको किसिमले।
२.
भित्री तहको घोचाइ; त्यस्तो अनुभूतिको निरन्तरता।

सम्बन्धित शब्दहरू