चाउरे पिरती

Romanized: chaaure pirati, chaure pirati, chaaure piratee, chaure piratee

बेला बितेपछि वा यौवन सकिएपछि बुढाबुढीमा गरिने पिरती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बेला बितेपछि वा यौवन सकिएपछि बुढाबुढीमा गरिने पिरती।

सम्बन्धित शब्दहरू