काठे पिपल

Romanized: kaathe pipala, kaathe pipal, kathe pipal, kathe pipala

पिपलको जस्तो पात भई ठुलठुला पहेंला फूल फुल्ने र गोल फल फल्ने रुखविशेष वा त्यसैको फल; फलीश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पिपलको जस्तो पात भई ठुलठुला पहेंला फूल फुल्ने र गोल फल फल्ने रुखविशेष वा त्यसैको फल; फलीश।

सम्बन्धित शब्दहरू